दृष्टि बिहीन लाइ ल्याप्टप सहयोग
प्राकृतिकले दिएको चोट कहीले सम्म खेप्नु पर्छ थाहा छैन । यस्तै प्राकृतिकको चोट खेप्दै आएका बालकहुन प्रकास साउद । प्रकास साउद जन्मदै देखी दृष्टिबिहीन भएका एक बालकहुन । हाम्रो समाजमा अहिलेपनी छोरा हुनुपर्ने , छोरा भनेको बुढेसकालको सहाराहो भन्ने कुरामा बिश्वोस्तछ । यस्तै आसा बोकेका...



