प्राकृतिकले दिएको चोट कहीले सम्म खेप्नु पर्छ थाहा छैन । यस्तै प्राकृतिकको चोट खेप्दै आएका बालकहुन प्रकास साउद । प्रकास साउद जन्मदै देखी दृष्टिबिहीन भएका एक बालकहुन । हाम्रो समाजमा अहिलेपनी छोरा हुनुपर्ने , छोरा भनेको बुढेसकालको सहाराहो भन्ने कुरामा बिश्वोस्तछ । यस्तै आसा बोकेका ब्यक्तीहुन जोरायल गाउपालिका वार्ड नं ४ फलेडी बस्ने नर बहादुर साउद र धर्मा देबी साउद ।
२०६० सालमा छोरा पाएपछी दम्पती धर्मा देबी साउद र नर बहादुर साउद खुसी भए छोरा जन्मेको खुसीयालीमा गाउलेहरुले बधाइ समेत दिए ।
प्रकास हुर्कीर्ने क्रम संगै २ बर्ष भएपछी आमा बुवालाइ थाहा भयोकी बालक दृष्टि बिहीनछ भनेर । छोरा दृष्टि बिहीन भएको थाहा भएपछी बुवा नर बहादुर र आमा धर्मा देबी साउद लाइ चिन्ता लाग्न थाल्यो र छोरा प्रकास ४ बर्षको भएपछी दुबैजनाको सल्लाह अनुसार दृष्टिबिहीन शिक्षाको खोजी संगै कैलाली पन्चोदय माध्यमिक बिधालयमा भर्ना गरी दिए ।
छोरालाइ हात समायर बिध्यालय लैजानु पर्ने र ल्याउनु पर्ने देखी सबै समस्या र दुख त छदै थिए घरको अबस्था पनी नाजुक ।
समय संगै प्रकासले २०७९मा पन्चोदय माध्यमिक बिध्यलाय कैलाली बाट एस इइ परीक्षा दिए जन्म घर जोरायल फर्कीय ,आमा बुवा संग उच्च शिक्षा पढनका लागी ल्याप्टपको माग राखे , छोराको माग पुरा गर्न आमा बुवाको आर्थीक अबस्थाले भने साथ दिएन बिकल्प यही बैसाख ११गत्ते जोरायल गाउपालिकामा छोराको हात समायर अध्यक्ष दुर्गा दत्त ओझाको कार्यकक्षमा पुगे अध्यक्ष दुर्गा दत्त ओझा समक्क्ष छोराको अबस्था इक्षा चाहाना आफनो परिस्थीती बारे जानकारी गराय ।
अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना कुमारी बोहरा र प्रमुख प्रसासकिय अधिकृत गणेस दत्त भट्टले बालकको सम्पुर्ण कागज पत्र हेर्दा १०० प्रतिसद दृष्टि बिहीन निलो कार्ड समेत भएकोले पढाई लाइ प्राथमिकता दिइ ७० हजार पर्ने आइ फाइभ एचपी ल्यप्टप उपलब्ध गराय ।
छोराको चाहाना पुरा भएकोमा बालक प्रकास साउदका आमा बुवाको आखाबाट खुसीका आसु र गाउपालिका लाइ धन्ने बात समेत दिए भने प्रकास साउद पनी ल्याप्टप बाट पढन पाइने भएपछी खुसीले गदगद भए ।
जोरायल गाउपालिकाकामा गरिबी पहिचान तथ्यड्ड संकलन गरेकाछौं गरीब घरधुरी लाइ प्राथमिकता राखी आगामी बजेट पनी कार्यन्वोयन गर्ने हो थप दृष्टि बिहीन ,सुच्म स्रबण ,बहिरा बालबालिकाको तथ्यड्ड पनी संकलन गर्छौ त्यस्ता ब्यक्तीहरुकोेलागी के गर्न सकिन्छ गाउपालिकाले गर्छ बाटो घाटो पुल पुलेसा मात्र बिकास र्होइन शिक्षा समाजको एउटा महत्वो पुर्ण बिकासहो, सबै शिक्षीत भए गाउको बिकास सजिलै हुन्छ अबको सबैभन्ददा महत्वो शिक्षालाइ प्राथमिकता राखेर गाउपालिका अगाडी बढनेहो बालक प्रकास मात्र होइन हर कुनैपनी बालबालिका आर्थीककै कारण शिक्षा बाट बन्चित हुन पुग्छनभने सबैको साझा बिषयहो गाउपालिकाले सहयोग गर्छ यसमा हाम्रो कुनै स्वार्थ छैन गाउपालिका सबैको अबिभाबकहो अबिभाबकको भुमिका निभाउनु हाम्रो कर्तब्य पनीहो अध्यक्ष दुर्गा दत्त ओझाले बताय ।