२० औ साधारण सभा सम्पन्न
जोरायल गाउपालिका अन्तरगतका बिभिन्न सहकारीहरुले बार्षीक प्रतिबेदन प्रस्तुत गर्ने सहकारी नियमाअनुसार जोरायल बचत तथा ऋण सहकारी संष्थाले २० औं साधारण सभा सम्पन्न गरेकोछ २०५२सालमा नेपाल सरकारले गाउगाउमा सहकारी घर घरमा रोजगारीको अबधारण ल्यउने उद्देश्यले सहकारी लाइ प्राथमिकता दिएकामा डोटीको जोरायलमा पनी थुप्रै सहकारी संष्थाहरु खुलेका...

