डोटीको जोरायल गाउपालिका अन्तरगत रहेको श्री रामापूुर नमुना माध्यमिक बिधालय बुडर डोटीलाइ आज एक कार्यक्रमकाबिच तिनतारे बिधालयको रुपमा घोषण गरीएकोछ
रामपुर नमुना माध्यमिकबिधालय ब्यबस्थापन समितीका अध्यक्ष नन्दलाल बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोरायल गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दुर्गा दत्त ओझाले सिलामा लेखीएको पढेर उत्घाटन गरेकाहुन ।
प्रमुख अतिथी तथा जोराय गाउपालिकाका अध्यक्ष ओझाले रामपुर नमुना माध्यमिक बिधालयले डोटीको हकमा तिनतारे बनायर एउटा उधारणीय कामगरेकोले सहयोग गर्ने सम्पुर्ण लाई धन्नेबात समेत दिनुका साथै रामपुर नमुना मा बि का भौतिक संरचनाहरु गुणस्तरिय छन यसमा म खुसीछु ,अझै गाउपालिकाले गर्ने सहयोगका लागी तयार रहनेसमेत ब्यक्त गरे ।
बालबालिकाहरु ६ घण्टा बिधालयमा हुन्छन र १८ घण्टा अबिभाबक संग हुने भएकाले अबिभाबकले पनी आफना छोरा छोरी माथी निगरानी गर्नुपर्ने र रामपुर नमुना सच्चीकै नमुना बिधालय बनाउनु पर्ने भएकोले अबका चुनौतिलाइ चिरेर अगाडी बढनुपर्ने , बालबालिकाले शिक्षा हासिल गरीसकेपछी जिबीको पार्जन गर्ने शिक्षा नभएकोले प्राबिधीक धार तर्फको शिक्षामा लैजानुपर्ने भएकोले त्यस बिषयलाइ कसरी गर्न सकिन्छ त्यसमा लागन गाउपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकी बिशिष्ठ अतिथी जमुना कुमारी बोहराले शुभकामना दिएकीछन ।
बोल्ने क्रम्मै जोरायलका शिक्षा साखा अधीकृत तेज बहादुर खत्रीले तिनतारे बनाउनका निमित्त केही मापदण्ड पुरागर्नु पर्छ त्यो मापदण्ड पुरागर्न ,उत्घाटन गरीएको २ तले भबनको जम्मा रकम रु ५६८५०००। कुनै संघ सष्थाले नदिएको र बिसुद्ध शिक्षा मन्त्रालयएले दिएकोले भबनको संरक्षण गर्नु पर्ने , भबन मात्र बनाउने होइन एस इ इ लगायत बाल बिकास देखी १ू२ सम्मको परिक्षा फल परिणाममुखी ल्याउन ,एस ई ई परीक्षाकालागी बाहिरजानुपर्ने भएकोले त्यसलाइ कसरी सहज बनाउन सकिन्छ सम्भबभए बुडरमै गराउने आस्वासन समेत दिएकाछन ।
बालबिकासमा कार्यरत सहज कर्ता हरु जस्को जहाहो त्यही कामगर्न र जागीर खाने गरी बालबालिका नभै कसैले कहिकतै गरेको पाइएमा अनुगमन गरी त्यस्ता बालबिकास हरु बन्द गर्ने समेत साखा प्रमुख खत्रीले बताय ।
बोल्ने क्रममा जोरायल गाउपालिका वार्ड न.ं२ का वार्ड अध्यक्ष बिर बहादुर दरर्दामीले तिनतारे घोसण गरेर मात्रहुदैन पठनपाठन पनी राम्रोहुनु पर्दछ र अबिभाबकको पनी त्यतीकै महत्वोछ यस प्रति सबैजना लागनुपर्नेमा जोड दिएका छन ।
सहभागीह्रुलाइ शुभकामना तथा प्रतिबेदन प्रस्तुत गर्दै रामपुर नमुना माध्यमिक बिध्यलयका प्रधानाध्यपक पदमराज भटटले बिधालय लाइ माया गरेर जोरायल गाउपालिकाले रु (५६८५०००।) छप्पन्न लाख पचासी हजार दिएको , बिधालयका शिक्षक साथीहरु बाट सहयोगपाएको अबिभाबक बाटपनी सुझाब सल्लाहा दिएको, साथै बिधालय ब्यबस्थापन समिती बाट पनी सहयोग प्राप्त भएकोले सम्पुर्ण लाइ धन्नेबात समेत दिएकाछन ।
बोल्ने क्रम्ममा बिभिन्न राजनितिक पार्टीका मध्य नेपालिक कंग्रेस जोरायल गाउपालिका वार्डन.ं २ कासभापती रामदत्त भðराइ घण्टेश्वर मा बि का प्र अ सुनलाल थापा ,बिभिन्न संघ संस्थाहरुले बिधालयको बारेमा आआफना धारणहरु ब्यक्त गरेका थिय ।
कार्यत्रम्मा बिभिन्न बिधालयका शिक्षक बि ब्य स अध्यक्ष अबिभाबक बिधार्थीलगायत करिब १२०० जनाको उपस्थित रहेकोथियो ।
कार्यक्रम लाइ समापन गर्दे बिधालय ब्यबस्थापन समितीका अध्यक्ष नन्दलाल बिकले डोटी जिल्लामा सबैभन्दा पहिला रामपुर नमुना माध्यमिक बिधालय ३ तारे घोषण भएकोले यस अर्थमा हामी बुडर बासीले गर्भगर्नुपर्छ । अहिले सम्म हामी सबैले जेगरेकाछौ ठीक गररेकाछौ योभन्दा अझै ठिक कसरीहुन्छ त्यसमा लग्नुपर्ने भएकोले अब हमी प्राबिधी शिक्ष तर्फ लागेकाछौ कति सम्म गर्न सकिन्छ हामी लाग्छौ ,यस क्षेत्रका सम्पुर्ण ब्यक्रीत्वोले ध्यन दिन समेत आग्रह गरेका थिए
कार्यक्रमको संचालन बिधालयका शिक्षक जनक अबस्थीले गरेका थिए ।

