ADVERTISEMENT

Latest Post

तेलेलेख संरक्षण सम्बन्धि सरोकार वालाहरु संग १ दिने अन्तरक्रिया

तेलेलेख संरक्षण सम्बन्धि सरोकार वालाहरु संग १ दिने अन्तरक्रिया

डिबीजन बन कार्यालय डोटी तथा सब डिबीजन बन कार्यालय बुडरको आयोजनामा संचालित तेलेलेख संरक्षण समबन्धिी सरोकार वाला हरु संगको अन्तरक्रिया कार्यक्रम डोटीको जोरायल गाउपालिका बुडरमा एक कार्यक्रमका बिच समपन्न गरएिकोछ नेपालको एक एैतिहासिक , धार्मीक र प्रर्यटकिय रुपमा प्रशिद्ध रहेको तेलेलेखमा चोरी सिकारी बन अधिक्रमण...

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

संघीय सरकारको आर्थीक सहयोगमा संचालीत जोरायल गाउपालिका अन्तरगत वार्ड नं. १ तुसेमा ४५ लाखको खानेपानी योजना सम्पन्न गरएिकोछ गत बर्ष २०७९ साल पौष महिना बाट संचालन गरीएको शोलार लिप्ट खानेपानी योजनामा ५० हजार लिटर अटाउने यउटा टंकी र १० हजार लिटर संकलन गरीने खोलामा अर्को...

दार्चुला हिमपहिरोस् ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता

दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जनाको सकुशल...

भिर बाट लडेर एक महिलाको मृत्यु

आज बिहान करीब ८ बजेको समयमा बनमा स्याउला ल्यउन गएकी २१ बर्षीया गर्भबर्ती महिलाको भिर बाट लठेर मृत्यु भएकोछ । जोरायल गाउपालिका वार्ड न.ं १ तुसे बस्ने बर्ष २१की अनीता मल्ल बिहान करीब ८ बजेको समयमा स्याउला ल्यउन भनी बनमा गएकी तर ११बजेसम्म घर नफर्केपछी...

दृष्टि बिहीन लाइ ल्याप्टप सहयोग

दृष्टि बिहीन लाइ ल्याप्टप सहयोग

प्राकृतिकले दिएको चोट कहीले सम्म खेप्नु पर्छ थाहा छैन । यस्तै प्राकृतिकको चोट खेप्दै आएका बालकहुन प्रकास साउद । प्रकास साउद जन्मदै देखी दृष्टिबिहीन भएका एक बालकहुन । हाम्रो समाजमा अहिलेपनी छोरा हुनुपर्ने , छोरा भनेको बुढेसकालको सहाराहो भन्ने कुरामा बिश्वोस्तछ । यस्तै आसा बोकेका...

Page 5 of 12 1 4 5 6 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.