संघीय सरकारको आर्थीक सहयोगमा संचालीत जोरायल गाउपालिका अन्तरगत वार्ड नं. १ तुसेमा ४५ लाखको खानेपानी योजना सम्पन्न गरएिकोछ
गत बर्ष २०७९ साल पौष महिना बाट संचालन गरीएको शोलार लिप्ट खानेपानी योजनामा ५० हजार लिटर अटाउने यउटा टंकी र १० हजार लिटर संकलन गरीने खोलामा अर्को टंकी निर्माण गरीएकोछ २५ ओटा धार रहेका छन यो सम्पन्न गर्र्न ६ महिना लागेकोछ उपभोक्ता समितीका अध्यक्ष प्रकास मल्लले जानकारी दिएकाछन ।
जोरायल गाउपालिका वार्ड न.ं १ का वार्ड अध्यक्ष जगत बहादुर मल्लले खानेपानीको उधघाटन गर्दे भने लामो समय देखी खानेपानी बाट बन्चित रहेका तुसेका जनताले प्रति मिनट ५ लिटर पानी टंकीमा खसेपछी २५ घर धुरी परिवारको घर घरमा धारा पानी पुगेकोछ यसमा म गर्भ गर्छु सहयोग गर्ने संघीए सरकार तथा उपभोक्ता समीति लाई धन्नेबातछ । सोलार बाट चल्ने खानेपानीहरुमा अबरुद्ध भएकाछन समय समयमा मर्मत सुधार गर्नुपर्ने हुन्छ जुन आज खुसी भएकाछौ यो खुसी लाई निरास हुन दिन्न बत्तीको ब्यबस्था गरी संचालन गर्न जोरायल गाउपालिकाको पहल कदमीहुन्छ ढुक्क हुनुहोस अध्यक्ष मल्लले भने
१ घण्टा लगाएर खानेपनी ल्यउन जानु पर्ने अबस्थाबाट घरमै खानेपानीको ब्यबस्था भए पछी खुसी भएको स्थानीय हरुको भनाइ रहेकोछ


