गरिबी निवारणका लागी लघुउधेम बिकास कार्यक्रा मेडपाको डल ,कुसन तथा चुरा बनाउने तालिम जोरायल गाउपालिकाको आयोजनामा संचालित १५ दिने तालीम सम्पन्न भएकोछ ।
जोरायल गाउपालिकाले महिलाहरुलाइ उघेमशिलता बनाउन थुप्रै प्रकारका तालिमहरु दिदै आएको भएतापनी ब्यबसायीक रुपमा भने थोरै महिलाहरुले मात्र ब्यबहारमा उतार्न सकेकाछन ।
१५सय भन्दा बढी महिलाहरुलाइ सिलाई कटाइ ,होजेएरी , अचार बनाउने ,लगायत बिभिन्न प्रकारका तालिमहरु दिइएको भएतापनी ब्यबहारमा उतार्न नसक्नु को कारण गाउपालिकामा आएर नभन्नु बिडम्बनाहो यसपटक जोरायल गाउपालिका अन्तरगतका १२जना महिलाहरुकालागी १५ दिने डल ,कुसन तथा चुरा बनाउने तालिम दिइएकोछ १२ जना सहभागी मध्य २जना प्रशिक्षकनै बनेकाछन म खुसीछु १२ जनानै सक्षमछन यसपटकको तालिमले परिणम देखाउने छ भन्नेकुरामा म बिश्वोस्तछु जोरायल गाउपालिकाकी अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष जमुना कुमारी बोहराले सहभागीहरुलाइ बताइन ।
जोराय गाउपालिकाले केहीपनी गरेकोछैन भन्नेहरुपनीछन १५ सय भन्दा बढी महिलाहरुलाइ बिभिन्न प्रकारको सिप मुलक तालिमहरु दिई सकेकोछ लगत्तै अचार सम्बन्धिी तालिमको सुरुवाती गर्देछौ तालिम्मा राखेन भनेर गुनासो गर्नुहुन्छ तालिम दिएपछी ब्यबहारमा उतार्नुहुन्न दुख लाग्छ डोटी जिल्लाका अन्य गाउपालिकाको अनुपातमा जोरायल गाउपालिका उत्कृष्ठ छ न्ययिक समितीमा पनी प्रथम भएकाछौ हामीले महिलाहरुका मुद्धा लाइ सम्बोधन गरेकाछौ ,महिला हिंसा छाउपडी प्रथा बिरुद्धका अभियान ,घरेलु हिंसा बालबिबाह, बहु बिबाह सम्बन्धिी कार्यक्रम संचालन गरीरहेकाछौं महिलाहरुका सबालमा दुइ चारओटा मुद्धा मात्र जिल्लामा गएकाछन बाकी सबै गाउपालिकामानै समाधान भएकाछन यो तपाइ हाम्रो सफल्ताहो अब बाल बालिका हरुका लागी खेलौना जोरायल गाउपालिकामा नै उपलब्ध हुन्छ यो एउटा सफल्ताहो ,महिलाहरुका लागी अझै के गर्न सकिन्छ गाउपालिका सहयोग गर्न तयारछ उपाध्यक्ष बोहराले बताइन ।
फाल्गुन १७ गत्ते देखी चैत्र १ गत्ते सम्म संचालन गरीएको तालिमका सहभागी तथा प्रशिक्षक धनपती चन्द लाइ सम्मान तथा प्रसंसा पत्र समेत बितरण गरीएको थियो भने समापन कार्यक्रमा महिला बालबालिका साखा संयोजक तुलसि पाण्डेण्य, शिक्षा साखा प्रा स अमृत ओली ,उघेम शाखा उघेम बिकास सहज कर्ता निर्मला (रेखा) दार्लामी पत्रकारहरुको सहभागीता रहेको थिायो .

