ADVERTISEMENT
Monday, July 27, 2026
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

१६औं बार्षीक साधारण सभा सम्पन्न

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

१६औं बार्षीक साधारण सभा सम्पन्न १६औं बार्षीक साधारण सभा सम्पन्न

डोटीको जोरायलमा रहेको लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संष्था लिमिडेडको १६ औं बार्षीक साधारणसभा बुडरमा सम्पन्न गरीएकोछ ।
लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संष्थाको मुख्य कार्यलय डोटीको जोरायल गाउपालिका वार्ड न.ं ४ को सिली‚े बाघमा रहेको भएपनी साखा कार्यलयहरु बिपीनगर, बुडर बाटपनी सेवा दिइ रहेको सष्थाका कार्यकारी प्रमुख ठक्कर काठायतले जानकारीदिएकाछन ठक्कर काठायतले जानकारीदिएकाछन

२०७९ मंसिर २३ गत्ते सम्मको तथ्याड्ड अनुसार केन्द्रीय कार्यलयमा २११३ जना सेर सदश्य , बिपीनगरमा ९१३ ,बुडर सेवाकेन्द्रमा ३६५ गरी जम्मा ३३९१ जना सेरसदश्य रहेकामा महिला १७०१ र पूरुष १६९० जना रहेको प्रतिबेदन मार्फत उल्यख गरेकाछन
गतबर्ष २०७८ मा शेरपूजी रु १९३५१५०० रकोमा यस बर्ष २०७९ मा
२२८७५४०० अर्थात ३५२३८०० बृद्धीदर १८.२० प्रतिसत रहेको र हाल सम्म जम्मा सम्पती १८५९५९५०१.०८ रहेकोसमेत कठायतले सहभागीहरुलाइ जानकारी गरायका थिय ।
रतन बहादुर बोहराको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा जोरायल गाउपालिका वार्ड न.ं २का वार्ड अध्यक्ष तथा प्रमुख अतिथी बिर बहादुर दर्लामीले सहकारी संष्थाहरु स्थानिय सरकारका पनी सहयोगी हात भएकाले स्थानिय सरकारबाट हुने सहयोगका लागी कुनैपनी कमी नहुने र कृर्षी क्ष्ोत्रमा बढी भन्दा बढी प्राथमिकता दिनुपर्ने , बैड्डीग प्रणाली द्धारा सहकारीलाइ लैजानु पर्ने कुरामा जोड दिएका थिय ।
संष्थाका पूर्ब कोषध्यक्ष तथा बिशिष्ट अतिथी जोरायल गाउपालिका वार्ड नं ३का वार्ड अध्यक्ष नबिन ओझाले लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संष्था संगसंगै स्थापना भएका अन्य सहकारीहरु बन्द भैसकेकाले यस संष्थालाइ जिबन्त राख्न सबै सेर सदश्यहरु स्थानिय सरकारलेपनी सहयोग गर्न , संष्थाको कार्यक्षेत्र बिस्तार गर्न , कारोबार बैड्डीग प्रणाली द्धारा गर्न र पूजीलाइ ब्यबस्थित ढ‚ले परिचालन गर्न अगाडी बढनु पर्ने कुरामा जोड दिएका थिय ।
कार्यक्रममा बिभिन्न राजनैतिक कर्मी संघ सष्था, सेर सदश्य लगायत अन्यको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण तेज बहादुर बोहराले गर्नु भएको थियो ।

 

Previous Post

डोटीमा एकिकृत समाजवादीका प्रेम आले निर्वाचित

Next Post

रामपुर नमुना माध्यमिक बिध्यालयलाइ तिनतारे घोषणा ।

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post

रामपुर नमुना माध्यमिक बिध्यालयलाइ तिनतारे घोषणा ।

२० औ साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In