ADVERTISEMENT
Monday, October 27, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

दार्चुला हिमपहिरोस् ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता

२०–१–२०८०

Ghanteshwar FM by Ghanteshwar FM
in समाचार
0
SHARES
Share on FacebookShare on Twitter

दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ।
मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जनाको सकुशल उद्धार भएको डिएसपी थापाले बताए।
अझै चार महिला र एक पुरूष बेपत्ता छन्। बेपत्ता हुने तिन जना महिलाहरु डोटीको जोरायल गाउपालिका वार्ड न.२बुडर बस्ने बर्ष अन्ताजी ३५की इश्वोरी थापा , नकी थापा र छिमी लामु रहेको नकी थापाका जेष्ट छोरा फुर्वा थापाले जानकारी दिएका छन उनीहरु गएको महिना मात्र यर्षा टिप्न भनी दार्चुला गएको जानकारी प्राप्त भएकोछ बिष्तृतजानकारी आउन भने बाकी रहेकोछ ।
लगातार परेको पानी र हिउँका कारण उद्धारको काम गर्न कठिन भइरहेको उनले बताए। लगातार पानी र हिउँ परिरहेको छ। मौसम खराब भएका कारणले बेपत्ताको खोजी हुन सकेन,’ उनले भने, ‘सम्भव भएसम्म भोलि बिहानैदेखि खोजी तथा उद्धारको काम सुरू हुन्छ।’ उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले उनीहरूलाई पुरेको हो।
बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलमा खटिएको थियो। घटना घटेको ठाउ पुग्न प्रहरीलाइ घ ३ घण्टालाग्छ ।
हिमपहिरो गएको स्थानमा भेटिएका अन्य १३ जना पनि सशस्त्र प्रहरी बलको टोलीसँग फर्किएको डिएसपी थापाले बताए। उनीहरू भने हिमपहिरोमा पुरेका थिएनन्।

Previous Post

भिर बाट लडेर एक महिलाको मृत्यु

Next Post

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
४५ लाखको लिप्ट खानेपानी सम्पन्न

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

तेलेलेख संरक्षण सम्बन्धि सरोकार वालाहरु संग १ दिने अन्तरक्रिया

तेलेलेख संरक्षण सम्बन्धि सरोकार वालाहरु संग १ दिने अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In