ADVERTISEMENT
Sunday, October 26, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

भिर बाट लडेर एक महिलाको मृत्यु

१२–०१–२०८०

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

आज बिहान करीब ८ बजेको समयमा बनमा स्याउला ल्यउन गएकी २१ बर्षीया गर्भबर्ती महिलाको भिर बाट लठेर मृत्यु भएकोछ ।
जोरायल गाउपालिका वार्ड न.ं १ तुसे बस्ने बर्ष २१की अनीता मल्ल बिहान करीब ८ बजेको समयमा स्याउला ल्यउन भनी बनमा गएकी तर ११बजेसम्म घर नफर्केपछी उनका सहोदर ससुरा प्रेम बहादुर मल्लले फोन गर्दा फोनको घण्टी जाने तर फोन न उठेपछी खोज तलास गर्दा घर देखी करीब २किलो मीटर बन भिरको ठाकुरामा स्याउला ल्यउने जाल र जमा गरेको स्याउला फेला परेको तर मान्छे चिफलिएर भिरमा लडेको छाप देखेपछीे खसेको ठाउ बाट करीब चारसय मिटर तल पुग्दा बुहारीको लास देखेपछी ससुरा प्रेम मल्ल र उनकी श्रीमतीले अन्य आफन्त छोरा स्याम र प्रहरी लाइ जानकारी गरायको पिडीत मल्लले बताएकाछन ।
खबर गरेलगत्तै प्रहरी चौकी घण्टेश्वर र ईलाका प्रहरी कार्यालय बुडर बाट प्रहरी घट्ना स्थल पुगेको र थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय बिपीनगर बाट प्रहरी निरिक्षक लोकेन्द्र गुरुको कमानमा एक ठोली समेत पुगेर जोरायल गाउपालीका वार्ड न.ं १ का वार्ड अध्यक्ष जगत बहादुर मल्लको रोहबर तथा मृतक अनीताका सहोदर बुवाको साचीमा घट्ना प्रकृती मुचुल्का उठाइ पोष्टमाटम तथा थप अनुसन्धानका निमीत्त जिल्ला अस्पताल डडेल्धुरा पठाईएको ईलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएकाछन ।
मृतक अनीताका बुवा र आफन्तले छोरीलाइ पशु समान ब्यबहार गरेको ,छोरीको मृत्यु हुनुमा घर परिवारको लापरबाही भएकोले यस्ता घट्ना नदोरीन दिन प्रहरी समक्ष माग राखेपछी प्रहरी निरिक्षक लोकेन्द्र गुरुले घट्ना बारे थप अनुसन्धान गर्ने कुरामा बिश्वास दिलाउनु भएको थियो ।
घट्ना घटेको स्थान बाट लास उठाउन स्थानिय ब्यक्ती बाट असम्भब भएपछी सहयोगका लागी प्रहरी तालिम केन्द्र बुडर बाट प्रहरी निरिक्षक रण बहादुर चन्दको कमानमा थप २० जना प्रहरी उपस्थित गराइ लास स्टेचरमा बोकेर सडक पुगाईएको थियो भने सो घट्ना दुखदायिक भएको र आपत बिपतमा सहयोग गर्ने सहयोगी प्रहरीलाइ जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा तथा उपाध्यक्ष जमुना कुमारी बोहराले धन्नेबात समेत दिएकाछन ।
एउटा गर्भबती महिलाको अकालमौ ज्यान गएको खबर पाएपछी घट्ना स्थलमा पिडीत परिवारलाइ सन्तोना दिनका निमीत्त जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा , उपाध्यक्ष जमुना कुमारी बोहरा वार्ड न. १का वार्ड अध्यक्ष जगत बहादुर मल्ल , वार्ड न. २का वार्ड अध्यक्ष बिर बहादुर दर्लामी वार्ड न. ४का वार्ड अध्यक्ष नन्द राज भट्ट स्थानिय बुद्धी जिबी समाज सेबी स्थानिय समेत पुगेका थिय ।

Previous Post

दृष्टि बिहीन लाइ ल्याप्टप सहयोग

Next Post

दार्चुला हिमपहिरोस् ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post

दार्चुला हिमपहिरोस् ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

४५ लाखको लिप्ट खानेपानी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In