सिताराम निर्माणकम्पनीका ठेकेदार हरी प्रसाद बडायर जोशीले गतबर्ष बुडर नायल जाने सडक्को चहोत्तर लाखमा एक बषर््ा भित्र रोडको काम सम्पन्न गर्ने गरी काम लिएपनी नत रोड बन्यो नत कामदारले गरेको दुखको ज्यालादारीनै पाए ठेक्दारले ठग्नेकाम मात्र गरे ।
बुडर नायल जाने सडक खण्ड अन्तरगत फल्लेखर्कमा कलपट, नाली ,वाल, र हमपाईप बनाउनका लागी ७४ लाखमा लिएको ठेक्का सिताराम निर्माणकम्पनीका ठेकेदार हरी प्रसाद बडायर जोशीले पेटी ठेकेदार हरीस बोहरा लाई ७० लाखमा समझौता अनुसारको काम गर्ने गरी जिम्मा दिएको भएतापनी ठेकेदारहरु सम्पर्क बिहीन भएछपी अधुरो रहेको काम पुरागर्न ज्यालादारी असुल गर्नका लागी फल्लेखर्क बुडरका कामदारहरुले इलाका प्रहरी कार्यलय बुडरमा जाहेरी गरे लगत्तै बुडर प्रहरीले ठेकेदार र कामदारलाइ बोलाइ छलफल गरायपनी टु‚ो भने लाग्न सकेन ।
साठी सत्तरी जना कामदारको बिचमा फर्म वाला ठेकेदार जोशी र पेटी ठेकेदार बोहरा बिचमा एक अर्कोलाइ आरोप प्रत्याआरोप लागाइ कामदारको ज्याला नदिने घाटालागेको भन्ने बहानामा मज्दुरलाई ठग्ने काम भएको, पटक पटक बोलाउदानी नआएको एक बर्ष सम्म काम गरेको पैसा नदिएको ,बिचमा काम रोकेपछी तपाइहरु काम गर्नुस घाटा भएपछी पेटी ठेकेदार हरीस बोहरालाइ राखेर तपाइहरुको पैसा म दिन्छु भनी मेन ठेकेदारले हामी संङग भनेकोले हामीले काम गरेकाहौ एक बर्ष सम्म हामीलाइ झुलाय अब हामीलाइ यिनीहरु प्रती बिस्वास छैन काम गरेको पैसा हामीलाइ चाहीन्छ स्थानिय फल्लेखर्क बासी महिला कामदार बोहराले बताइन ।
महिला पुरुष हाराहारी कामको ज्याला बराबरी भन्ने नारा मात्र भयो तर काम गर्दा पुरुषलाइ दैनिक ज्याला ६ सय पचास दियो तर महिलालाइ ५ सय मात्र दियको अर्कामहिला कामदारको गुनासो रहेकोछ ।
हाल सम्म ढु‚ा , गिðी ,बालुवा , मेसिन लगाएको ,र दोकानको रासन गरी करीब छब्बीस लाख रकम तिर्न बाकी रहेको कामदारहरुको भनाइ रहेकोछ ।
कामको ठेक्का लिने तर पेस्की लिएर बिचमैै अधुरो छोडने गर्दा जनताले सास्ती खेप्नु पर्ने परिस्थीति सृजना भएकोछ जस्का कारण जोरायल सडक पनी एक उधारण हो ,जोरायल सडक ठेक्का भएको ३ बर्ष बिती सक्दापनी पन्द्र प्रतिसद मात्र काम भएकोछ त्योपनी गुणस्तर हिन कामभएकोछ , स्थानिय सरकारलाइ भन्दा प्रदेश लाइ भन प्देस लाइ भने संघलाइ भन संघ सरकार संग सोधे ठेकेदार संग भन भन्ने ठेकेदार खोजे भेटीदैेनन मर्नेत आखीर जनतानै हुन एकजना बुडर बासीले गुनासो गरे ।
मेरो गाउपालिका अन्तरगतका जनतालाइ एक बर्ष सम्म काम गरेको पैसा नदिनु दुखतहो यसमा मेरो ध्यान गएकोछ कामदारले यो बिषयमा मलाइ जानकारी नभएको र कुनै उजुरीपनी नदिएकोले निती संगत कानुन संगत कसरी समस्या समाधान गर्नु पर्छ म गर्छु पावर पैसा छ भन्दैमा मज्दुर ठग्नु हुदैन मजदुर भनेका भगवानहुन भगवानको जसरी पुजा गर्छाै त्यसरी मज्दुरको पनी पुजागर्न जान्नु पर्छ आलिताल गाउपालिकाका अध्यक्ष सेर सिं पार्कीले संचार कर्मी सं‚ भने ।

