बिगत लामो समयदेखी नेपाल प्रहरी लागुऔषध नियन्त्रणमा लागी परेकोछ तर नियन्त्रण गर्न भने सकिरहेको छैन कारणहो चेतनाको कमी
यसै सन्धर्बमा नेपालमा नेपाल प्रहरीले बिभिन्न समयमा लागु औषध नियन्त्रण , दुर्बेसनी,छाउपडी नियन्त्रण ,घरेलु हिंसा ,मानब अधिकार लगायत बिभिन्न बिषयमा ,घरघरमा प्रहरी टोल टोलमा प्रहरी , प्रहरी हाम्रो साथी , गाउ सहर नगरी टोल टोलमा नेपाल प्रहरी , बस्ती भेटघाट लगायत थुप्रै कार्यक्रमहरु गर्दे आइरहेकोछ तर जती सचेतना मुलक कार्यक्रमहरु गर्दैआयरहेकोछ घटनहरुपनी बढदै गईरहेकाछन ।
पछिल्लो समय डोटी प्रहरी यस्ता घटना कमगर्न निरन्तर रुपमा सचेतनामुलक कार्यक्रमहरु चलाउदै आइरहेकोछ । बिधालयका बालबालिका हरु संग अन्तरत्रृmया र छलफल चलाइरहेकोछ जुन डोटीका थुप्रै बिधालयमा संचालन गरी सकेकोछ । हालसम्म डोटी जिल्लाको जोरायल गाउपालिका अन्तरगत रामपुर नमुना माध्यमिक बिधालय बुडर , जोरायल घण्टेश्वोर मा बी गौरी शंकर माबी लगायत अन्य बिधालयमा समपन्न गरेकोछ
यसै सन्धर्बमा घण्टेश्वोर प्रहरी चौकी गैराको आयोजनामा जनता आधारभुत बिधालय गोगनपानीमा पनी गाजा चरेस तथा अन्य लागु औषध दुर्बेसनी सम्बन्धि बालबालिका संग अन्तरत्रृmया गरेकोछ ।
डोटी जिल्लामा पहिलोपटक चौकी इन्चार्ज भएर आएकी प्रहरी सहायक निरीक्षक दिपा चौधरी आधारभुत बिधालयका साना सान नानी बाबुहरु संग लागु औषध दुर्बेसनी सम्बन्धि छलफल र अन्तरत्रृmयामा बेस्त देखीन्छन ।
उनी भन्छिन समाज पहिले जस्तो छैन प्रहरी एक्लैले मात्र केही गर्न सक्दैन हामीलाइ समाजमा रहेका मान्छेहरु भन्छन लागु औषध नियन्त्रण गर्नु परयो भनेर लागु औषध कस्ले गर्छ कोको संलग्न छन कहा कहा पाईन्छ भनेर सोधेमा भन्नुहुन्न , प्रहरी भगवान होईन आफै थाहा पााउन सकिदैन कसैले अलि अली जानकारी गाराय सुचना दिए थाहा पाउनेहो सुचना कसैलेपनी दिदैन कसै अपराधी लाइ समायमा पनी नेताका फोन आउछन काम गर्न गाह्रोछ त्यसैले अहिले नेपाल प्रहरी बिधालयका बालबलीकाहरु लाइ नै सचेत गराउन लागी परेकोछ ताकी लागुऔषध सेबन बाट हुन सक्ने दुर्घटना ,हानी नोक्सानी लागु औषध सम्बन्धि नेपाल प्रहरी ऐन २०३३ सम्बन्धि कानुनी बिषय, समस्या र समस्या समाधानका उपाय बारेमा जानकार रहुन ।

