जोरायल गाउपालिका अन्तरगतका बिभिन्न सहकारीहरुले बार्षीक प्रतिबेदन प्रस्तुत गर्ने सहकारी नियमाअनुसार जोरायल बचत तथा ऋण सहकारी संष्थाले २० औं साधारण सभा सम्पन्न गरेकोछ
२०५२सालमा नेपाल सरकारले गाउगाउमा सहकारी घर घरमा रोजगारीको अबधारण ल्यउने उद्देश्यले सहकारी लाइ प्राथमिकता दिएकामा डोटीको जोरायलमा पनी थुप्रै सहकारी संष्थाहरु खुलेका थिय पछील्लोसमयमा नेपाल सरकार बाट सहकारी संष्थाहरुलाइ बेबस्था गर्दा थुप्रै सहकारी संष्थाहरु बन्द हुने अबस्थामा पुगेका संष्थाका सदश्य देबराज जोसी बताउछन ।
यसै क्रम्मा जोरायल बचत तथा ऋण सहकारी संष्थाले १९ बर्ष पुरागरी २०औ बर्षमा प्रबेस गरेकोले हाल सम्मको सहकारीको आर्थीक तथा समाजिक प्रतिबेदन प्रस्तुत गरेको सहकारी संष्थाका अध्यक्ष लाल बहादुर मल्लले बताय ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वार्ड न.ं २का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले जोरायल गाउपालिका अन्तरगतका जतिपनी सहकारीहरुछन ति सहकारीहरु बिच एकता गर्नुपर्ने ,सहकारी हरुलाइ मिलान गर्न र एउटा बिश्वासिलोसहकारी बनाउन र बैड्डीग प्रर्णलीमा जान आग्रह गरेकाछन ।
कार्यक्रममा बिभिन्न राजनितीक कर्मी संघ सष्था समाजसेबी सेर सदश्य लगाउत २०० जनाको सहभागीता रहेको थियो भने सहकारी सम्बन्धी गीत र डेउडा
र्यक्रममा बिभिन्न राजनितीक कर्मी संघ सष्था समाजसेबी सेर सदश्य लगाउत २०० जनाको सहभागीता रहेको थियो भने सहकारी सम्बन्धी गीत र डेउडा कार्यक्रमको आयोजना समेत गरीएको थियो