ADVERTISEMENT

Latest Post

१ सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस बिभिन्न कार्यक्रम गरी मनाईयो ।

१ सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस बिभिन्न कार्यक्रम गरी मनाईयो ।

जोरायल गाउपालिका र सिडीएफ नेपालको आर्थीक सहयोग र छतिवन सामुदायिक सिकाई केन्द्र जोरायल गाउपालिका वार्ड न.ं२ डोटीको आयोजनामा संचालित १सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस बिभिन्न कार्यक्रम गरी जोरायल गाउपालिका वार्ड न.ं२ अन्तरगत को कफलकट्टेश्वर आधारभुत बिधालय प्रा‚णमा मनाईयकोछ ।र्र् लै‚िक समानतको बलियो आधार...

१३ औ राष्ट्रपती रनिङ सिल्ड बुडरमा सुरु ।

१३ औ राष्ट्रपती रनिङ सिल्ड बुडरमा सुरु ।

जिल्ला खेलकुद समिती डोटीको आयोजनामा संचालित १३ औ राष्ट्रपती रनिङसिल्ड डोटीको जोरायल गाउपालिका वार्ड न.ं २ बुडरमा आज बाट सुरु गरीएकोछ । यही फाल्गुन १३ गत्ते देखी १५ गत्ते सम्म संचालन हुने डोटी जिल्लाका ९ स्थानिय तह स्तरिय १३ औ राष्ट्रपती रनिङ सिल्डको उधघाटन गर्दै...

गौरीशंकर माध्यमिक बिधालयमा  नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन ।

गौरीशंकर माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन ।

गौरीशंकर माध्यमिकबिध्यालय गैरा डोटीले आयोजना गरेको अबिभाबक भेला बाट नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन गरीएकोछ । गौरीशंकर माध्यमिक बिध्यलाय गैरा लाइ जग्गा दान गर्ने बयबृद्ध तिर्थ राज भट्टको अध्यक्ष्तामा सम्पन्न अबिभाबक भेलाले ७ सदश्य बिध्यालय ब्यबस्थापन समिती र ९ सदश्य शिक्षक अबिभाबक...

गौरशंकर माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन ।

गौरशंकर माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन । गौरीशंकर माध्यमिकबिध्यालय गैरा डोटीले आयोजना गरेको अबिभाबक भेला बाट नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन गरेको हो । गौरीशंकर माध्यमिक बिध्यलाय गैरा लाइ जग्गा दान गर्ने बयबृद्ध तिर्थ राज भट्टको अध्यक्ष्तामा...

रामपुर नमुना माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती गठन सम्पन्न

रामपुर नमुना माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती गठन सम्पन्न

रामपुर नमुना माध्यमिक बिधालय बुडर डोटीले आयोजना गरेको अबिभाबक भेला बाट ४ सदश्य नया बिधलय ब्यबस्थापन समिती गठन गरेकोछ । रामपुर नमुना माध्यमिक बिधालय बुडर डोटीको सभाहलमा आयोजना गरीयको अबिभाबक भेला बाट ४ सदश्य नया ब्यबस्थापन समिती गठन गरीएकोहो नया ब्यबस्थापन समितीमा सदस्य हरु अबिभाबक...

Page 7 of 12 1 6 7 8 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.