जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जवाफदेहीता खोज्नुपर्ने बताएका छन् । आइतबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९र०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् । उनले भने(“जनताको...




