लागु औषध बिरुद्धको महाअभियान बुडरमा
शान्ती सुरक्षा र सुशासन , जनमैत्री प्रहरी प्रशासन ’’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यलय डोटीको आयोजनामा संचालित लागु औषध बिरुद्धको महाअभियान जोरायल गाउ“पालिका वार्ड न.ं२को बुडरमा एक कार्यक्रमका बिच आज सम्पन्न गरीएकोछ । पछिल्लो समय सुदुरपश्चिममा लागु औषध दुर्बेसनीका कारण बिभिन्न घट्नाहरु निम्तीन...



