ADVERTISEMENT

Latest Post

अछाम १ मा झपट बोहरा पराजित, समाजवादीका कुँवर विजयी

अछाम: प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्। कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले...

डडेल्धुरामा शेर बहादुर देउवा सातौं पटक निर्वाचित

डडेल्धुरा: डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का...

काठमाडौँ क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

काठमाडौँ क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

काठमाण्डाै: काठमाण्डौ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाण्डाै क्षेत्र नं १०...

काठमाडौं ५ मा ईश्वर पोखरेल हारे, प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा ईश्वर पोखरेल हारे, प्रदीप पौडेल निर्वाचित

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

कैलाली –४ मा कांग्रेसका बलायरले लिए फेरी अग्रता

कैलाली: कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् । अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका...

Page 10 of 12 1 9 10 11 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.