ADVERTISEMENT
Tuesday, October 28, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

साहास २अन्तरगतको अन्तरक्रृया सम्पन्न

८÷९÷२०८०

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

उपेक्षित समुदाय ससक्तीकरण बिकास मञच डोटीको आयोजना तथा भ्ीऋब्÷ीध्ँ को आर्थीक सहयोयमा आयोजना गरीएको सहास २को अन्तरक्रृया कार्यक्रम डोटीको बुडरमा सम्पन्न गरीएकोछ ।
उपेक्षित समुदाय ससक्तीकरण बिकास मञच डोटीले बिगत ५ बर्ष देखी हलियामुक्तका सबालमा सिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका ,सायल,पुर्बीचौकी र जोरायल गाउपालिकामा काम गर्दै आएकोमा यस बर्ष देखी भने के आइ सिंह जोरायल र सिखर नगर पालिकामा मात्र गर्ने परियोजनाका कार्यक्रम अधिकृत भक्त राज उपाध्ययले सहभागीहरुलाइ बताए
कार्यक्रमका लागी थोरै रकम ५६ लाख मात्र भएपनी हलिया मुक्तका अभियानका लागी पैरबि गर्ने ,ससक्ती गर्ने , आर्थीक रुपमा न्यृन आएभएका ब्यक्तीहरु लाइ कृर्षी सामग्री, कृर्षी बिउबिजन ,बाख«ा बितरण, हलिया कृर्षी सहकारी समुहका लागी नगद आर्थीक समेत बितरण गरीएको अधिकृत उपाध्ययले बताए ।
रकम थोरै भएपनी जोरायल गाउपालिका अन्तरगतका वार्डहरुमा ग्क्क्द्यः ले संचालन गरेको कार्यक्रम प्रभाबकारी भएकोले आगामी बर्षमा वार्ड न.ं २ले बास्तबिक किसानको पहिचान गरी ब्यबसाय रुपमा काम गर्ने किषानहरुलाइ सहयोग गर्ने किसानहु भनी योजना लिने हरुको संख्यापनी छ अब त्यस्ता किसानको पहिंचान गर्नुछ , कृर्षी बिनाको मानब अस्तीत्वोनै नरहने भएकोले आगामि बर्ष देखी कृर्षी क्रान्ती गर्नेहो,बाझो जमिन रहन नदिने ,बास्तबिक किसानलाइ सहयोग गर्ने पुरुषकृत समेत गर्ने ,उज्यालो वार्ड बनाउने,स्वास्थ्य शिक्षा ,लाइ सर्बसुलभ बनाउने ,कृर्षी लाइ रोजगारी सं‚ जोड्ने रहेकोले सबैको साथ सहयोग रहनुपर्ने जोरायल गाउपालिका वार्ड न.ं २का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले बताएकाछन ।
र्काक्रममा हलिया मुक्तका अगुवा महिला सान हरु , उपेक्षीत समुदायका ब्यक्तीहरु ,वार्ड सदश्यहरु सर्बसाधारण गरी करीब ४५ जनाको सहभागीता रहेको थियो भने कार्यक्रम संचानल गणेश बहादुर कोलीले गर्नुभएको थियो ।

Previous Post

लागु औषध बिरुद्धको महाअभियान बुडरमा

Next Post

समाजको आखा शिक्षा हो

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
समाजको आखा शिक्षा हो

समाजको आखा शिक्षा हो

पाचौ राष्टपती रनिङ सिल्ड २०८० जोरायलमा पनी सुरु ।

पाचौ राष्टपती रनिङ सिल्ड २०८० जोरायलमा पनी सुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In