ओलीका कुलदेवता ुचित्रालेखीु को उद्गमस्थल अन्ततः कर्णाली प्रदेशको रुकुममा पत्ता लागेसंगै ओली समुन्वय समाज गठन प्रकृया प्रदेश जिल्ला र स्थानियतहमापनी धमाधम गठन भैरहेकाछन ।
यसै क्रममा डोटीको जोरायल गाउपालिका वार्ड न.ं४ को सिलि‚े बाघमापनी ओली समुन्वय समाज डोटीको आयोजनामा पालिका स्थरिय ९ सदस्य ओली समुन्वय समाज गठन गरीयकोछ ।
पालिका स्थरिय ओली समाज समुन्वय समितीमा अध्यक्षमा धन बहादुर ओली उपाध्यक्ष ठक्कर ओली सचिब मनोज ओली र कोषाध्यक्षमा भाबना ओली रहेका छन भने सदश्य हरुमा दान बहादुर ओली जय ओली धर्म ओली हुकुम ओली र अम्मर ओली रहेकाछन ।
ओली समुन्वय समाज डोटीका अध्यक्ष डम्मर बहादुर ओलीको अध्यक्षता तथा प्रदेश स्थरिय समुन्वोय समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती समेत रहेका गणेश ओलीले रुकुम पश्चिम, आठविसकोट नगरपालिका वडा नम्बर ४ को गोतामकोट अन्तरगत पर्ने ुचित्रीपाटनु मा हालै उद्गमस्थल पत्ता लागेकोले सो स्थानमा ओली बंसका धामी र पुजारीसहित पुगेको बताय । चित्रालेखी कुलदेवताको उद्गम स्थल कुन ठाउँ भन्ने खोज अनुसन्धान भइरहेका बेला आधार प्रमाणित गर्न धामी र पुजारीसहितको टोली चित्रीपाटन पुगी कुलदेवता आफैले अनुसन्धान गरेर चिन्ह राख्न धजा र त्रिशुुल गाडिएको उनले बताए ।
‘चित्रालेखी कुलदेवताको उद्गम स्थल चित्रीपाटनमा कुन ठाउँ भन्ने खोज अनुसन्धानका क्रममा आधार प्रमाणित गर्न आवश्यक भएकोले त्यहाँ पुगेर धजा बाँधेर त्रिशुल गाड्ने काम यही कात्तिक १० गते बिहान १०ः१० बजे सम्पन्न गरीएको प्रमुअ अथिती ओलीले जानकारी दिए ।
ओली समाजले आफ्नो वंशावली तयार गरिरहेका बेला उद्गमस्थल पत्ता लागेकाले ‘यही बेलामा हाम्रो वंशावली तयार हुँदैछ, वंशावली तयार हुदै गर्दा चित्रालेखी कुलदेवताको उद्गमस्थल पत्ता लागेको हुँदा अब वंशावलीमा पनि यो कुरालाई खुलाउन पक्कै पनि सहज हुनेछ,’ र कुनैपनी ओली बंधुहरुले यो महान कार्यका लागी मन ठुलो गरेर ताम्रपत्र सिलापत्र तयार गर्न आर्थीक सहयोग गर्न आग्रह समेत गरेकाछन ।
ओली समाज समुन्वय समितीका केन्द्रीय अध्यक्ष समेत रहेका हरी ओलीले लामो अथक प्रयास पछि हामीलाइ यो चिनारीसम्म पुगाउनु भएकोछ उहालाइ हमी सबैको तर्फ बाट धन्यबात दिनुपर्छ । उहाले आजमात्रपनी चित्रालेखी कुल देबताको प्रतिमूर्ती पशुपतीमा शुद्धीकरण गरी मंंसिर महिनाको २३ गत्ते चित्रीपाटन पुगाउने गरी काम गरीरहनु भएकोछ र देबता पुज्ने सवालमा केही बिधीहरु फरक भएकाले त्यस सम्बन्धि सबै ओली वंधु बसेर टु‚ाउनु पर्ने प्रदेश अध्यक्ष गणेश ओलीले बताएकाछन ।
कार्यक्रममा जोरायल गाउपालिकामा रहेका ओलीहरुका बयबृद्धहरु केन्द्रीय सदश्य हरु शिब ओली शंकर ओली रमेश ओली अमृत ओली प्रदेश सदश्य हरु शोभान सिं ओली घनस्याम ओली जोरायल गाउपालिका वार्ड नं. ४ का वार्ड सदश्य बल बहादुर ओली कैलाली जिल्लाका अध्यक्ष बलिराम ओली जिल्ला सदश्य लगायत जोरायल गाउपालिकामा रहेका ओली हरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन प्रदेश समुन्वय समाजका सचिब घनस्यम ओलीले गर्नु भएको थियो


