ADVERTISEMENT
Monday, October 27, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

कञ्चनपुर १ मा विना मगर दोस्रो स्थानमा

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
rpt

rpt

0
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर:


कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङ दोब्बर मतले अग्रता लिएका छन् । १३ हजार ८ सय ८९ गणना हुँदा तामाङले ७ हजार २ सय ५३ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार बीना मगर ३ हजार ८ सय ५ मत सहित पछ्याइरहेकी छन् । प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार बीरबहादुर थापा अगाडि छन् ।

१२ हजार ३ सय ६७ मत गणना हुँदा उनले ६ हजार ३७ मत पाएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार २ सय ९४ मत पाएका छन् ।

यसैगरी, प्रदेशसभा(२)मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टको अग्रता छ । ९हजार ९ सय ६८ मत गणना हुँदा उनले ३ हजार ३ सय ८२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले २ हजार ९ सय ५० मत पाएका छन् ।

Tags: विना मगर
Previous Post

अछाम १ मा झपट बोहरा पराजित, समाजवादीका कुँवर विजयी

Next Post

डोटीको प्रदेश सभा २ मा शिव सिहं ओली विजयी

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
डोटीको प्रदेश सभा २ मा शिव सिहं ओली विजयी

डोटीको प्रदेश सभा २ मा शिव सिहं ओली विजयी

दार्चुला प्रदेश सभा –१ मा कांग्रेसका धामी विजयी

दार्चुला प्रदेश सभा –१ मा कांग्रेसका धामी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In