ADVERTISEMENT
Thursday, October 23, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।

शिब ओली बुडर डोटी ९ ्र६ ्र२०८१

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

यूनिसेफ नेपालको आर्थीक सहयोग, निडस नेपालको प्राबिधीक सहयोग तथा जोरायल गाउँपालिका वार्ड न.ं २ को आयोजनामा संचालित जोरायल गाउपालिका अन्तरगत वार्ड न.ं २ मा रहेको कैनखेत सुरक्षीत खानेपानी युक्त समुदाय घोसणा कार्यक्रम जोरायल गाउपालिका वार्ड न.ं २ को वार्ड कार्यालयको सभाहल बुडरमा सम्पन्न गरीयकोछ ।
सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा समपन्न कार्यक्रमकी प्रमुख अतिथि तथा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले कैनखोत खानेपानी योजनाले बुडरबासीलाइ बिगत लामोसमयदेखीनै स्वोच्छ खानेपानी उपलब्द्ध गरायको र अन्य उपभोक्ताहरुलेपनी कैनखेत खानेपानी जस्तै बनाउनुपर्ने साथै निडस नेपालले जोरायल गाउँपालिका अन्तरगत बिभिन्न स्थानमा बिगत देखीनै खानेपानी, सरसफाइ, बाताबरण लगाएत बिभिन्न क्षेत्रमा समुदायको हितमा कामगरी गाउपालिकालाइ योगदान गरेकोले सष्था र कैनखेत खानेपानी उपभोक्ताहरुलाइ धन्नेबाद समेत दिएकीछन ।
जोरायल गाउँपालिकामा कैनखेत खानेपानी जस्ता हजारौ योजना भएकाले सष्था रहुन्जेल खानेपानी चल्ने तर सष्थाले छोडनबित्तीकै खानेपानी बन्दहुने रोगजस्तै भएकाले हरेक समुदाय यसप्रती सचेतरहनुपर्ने, मर्मतकोषकोब्यबस्था समुदायलेनै गर्नुपर्ने बिभिन्न संघ सष्थासंग समुन्वोयगर्नुपर्ने र गाउपालिकासंगमात्र भर नपर्न र निडस सष्थाले पुनःपनी सहयोग गर्ने कुरामा आग्रह समेत गरेकीहुन ।
निडस नेपाल सष्थाको कामगर्ने समयअबधी पुराभएकोले सष्थाको लगानी खेरनफाली कैनखेत खानेपानी सुरक्षीत खानेपानी भएकोले ध्यान दिन र जोरायल गाउपालिकामा गरएिका अन्य योजनाहरुलाइ बारम्बार अनुगमन, मर्मत सम्हार तथा ब्यबस्थित गर्न र सरसफाईको क्षेत्रमा पनी बिषेस ध्यानदिन, २०५ धारा निर्माण गरएिको र २०५ धाराबाट करीब ४०० परिवार लाभान्बीत भएको निडस नेपालकी अध्यक्ष दुर्गा खरेलले जानकारी गरेकीछन ।
अध्यक्ष खरेलले यूनिसेफको आर्थीक सहयोग र निडस नेपालको प्राबिधीक सहयोगमा कैनखेतखेत खानेपानी निर्माण भयकोले आजदेखी उपभोक्तालाइ हस्तान्त्रण गरीएको योजना दृघाकालिन बनाउनमा समुदायनै सकृयभएर लाग्नुपर्ने, जलबायु परिबर्तनका कारण मानबमापर्नेअसरहरु सम्बन्धि बुझीराख्नुपर्ने, पानीकामुहानमा फोहोरजन्यपदार्थ थुपार्नेजस्ता गतिबिधीले पानीदुसितभै मानबमा बिभिन्न प्रकारका रोग लाग्नेभएकाले सबैजना सचेतरहनुपर्ने शुभकामना कार्यक्रममा बोल्दै सहभागीहरुलाइ यस्तो बताएकीहुन ।
शुभकामना दिदै जोरायल गाउपालिका वार्ड न.ं २ का वार्ड अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष बिर बहादुर दर्लामीले आफु अध्यक्ष भएदेखीनै कैनखेत खानेपनी उपभोक्ता समीतीले बुडरबजारमा स्वोच्छ खानेपनी पुगाउन सफल भएकोले अन्य खानेपानी उपभोक्ता तथा समितीले पनी कैनखेत खानेपानी बाट पाठ सिक्नुपर्ने स्वोच्छ खानेपानीको साथै सरसmाइ तर्फपनी ध्यान दिनुपर्ने , समाजिकसंजालमा काम भएन भनेर कराउनुभन्दा हरेक ब्यक्तीले आआफनो स्थानबाट जिम्मेबारी भएर समाजिक काममालाग्न आग्रह गरेकाछन ।
खराब कामको चर्चा बढीहुन्छ तर राम्रोकामको चर्चा कमहुन्छ आफनो परिचयपनी नदिने ब्यक्ती समाजिक संजालमा गाउपालिकाले कामगरेन , वार्डले कामगरेन संघ सष्थाले गरेका कामपनी गरेन भनेर कराउनेहरु कैनखेत खानेपानीलाइ नजिक बाट आँखाखोलेर एकपटक हेर्न र समाजिक संजालमा लेख्नेहरुले समाजकालागी कतिकाम गर्नुभएकोछ आफनो अनुहार ऐनामा हेर्न अध्यक्ष दार्लमीले आग्रह समेत गरेकाछन ।
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा वार्ड अध्यक्ष बिर बहादुर दर्लामी , कैनखेत खानेपानी अध्यक्ष तथा समितीले जोराययल गाउपालिकामा निडस नेपालले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै निडस नेपालकी अध्यक्ष दुर्गा अर्याललाइ सम्मान पत्र समेत प्रदान गरेकोछ ।
कार्यक्रममा निडस नेपालका कर्मचारीहरु सुरक्षा कर्मी, गाउपालिकाका कर्मचारी,स्वास्थ्य कर्मी,उपभोक्ता समितीका पदाधिकारी,उपभोक्ताहरु लगायतको सहभागीता रहेको थियो ।

Previous Post

सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In