एस ई ई २०८० को परिणम आएसंगै बिभिन्न पालिकामा माध्यमिक बिधालय हरु संग गाउँपालिकाले समिक्षा बैठक धमाधम सुरु गरेकाछन ।
२०८० को एस. ईई परिक्षाफल न्यून आएपछी जोरायल गाउपालिका अन्तरगतका ११ माध्यमिक बिधालयका प्रधानाध्यापक , ब्यबस्थापन समिती शिक्षक अबिभाबक संघ संग अन्तरक्रयिा गरी एक कार्यक्रमका बिच सम्पन्न भएकोछ ।
जोरायल गाउपालिका सामाजिक बिकास समिती संयोजक तथा जोरायल गाउपालिका वार्ड न.ं २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जोराउल गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी दुर्गादत्त ओझाले सहभागी शिक्षकहरुलाइ एस. ईइ को परिणाम कम आयो भन्दैमा कोहीपनी नआत्तीन आगामाी परिक्षाफल राम्रो ल्याउन सुझाब दिएकाछन ।
गाउपालिकाले सबैबिधालयलाइ समान रुपले हेरेकोछ कसैलाइ काखा र कसैलाइ पाखा गरेको छैन सबैबिधालयको अबिभाबक गाउपालिकाहो एसईई परिणाम कम आउनमा शिक्षक मात्र दोशि छैनन यसमा ब्यबस्थापन समिती अबिभाबककोपनी कमीछ , सय जना अबिभाबक मध्य पन्द्र जनाले मात्र आफनो बालबालिका प्रति चासो र चिन्ता गरेको पाइन्छ बाकीले बिधालयमा आएर कुनै सुझब सल्लाह ग्रेको पाइदैन , अझै भन्नेहो भने पछिल्लो समय गाउमा भन्दा सहर बजार तिरका बालबालिका लागु औषद दुर्बेसनिमा लागेको पाइन्छ यस प्रतिपनी सबैजनाले लाग्नु पर्ने अध्यक्ष ओझाको सुझाब थियो ।
रगुनाथ माबीका प्रअ ईन्द्र बहादु् मल्लले शिक्षक सरुवा गर्नुपरेमा जोरायल गाउँपालिका मुख आँ गरेर बसेकोहुन्छ एस इइ परिणम कसरीराम्रोहुन्छ भन्ने प्रश्नको जबाफमा अध्यक्ष ओझाले कोहीलेपनी त्यस्तो गरेको आज सम्म सुनेको छैन यो गमभीर बिषयहो यदी त्यस्तो कसैले गरेको छ भने प्रमाण सहित आउनुस ठाउको ठाउ कार्बाही गरीन्छ कसैलाइ काख्मा च्याप्नेकाम हुदैन कक्षा १०को अनुमती दिनुस सबै ब्यबस्था हामीनै गछौ भन्ने पनी अबिभाबक हुन पछि आएर समस्याभयो दरबन्धि चाहीनछ भन्नुभयो गाउपालिकाले ब्यहोर्ने गरी अनुदान पनी बिधार्थी अधिक भएको स्थानमा दियकोछ , होस्टेल बनाएर परिक्षाफल राम्रोहुनेभए निर्णय गर्नुस त्योपनी गरौ तपाइहरुको सुझाब प्रती म सकारात्मक छु र सम्मान गर्छु अध्यक्ष ओझाले सहभागीलाइ बताए ।
एस ईई परिक्षाकोबेस भन्नुनै कक्षा ५ र ८ हो आगामी बर्षमा कक्ष ५ र ८ लाइ ब्यबस्थित गरौ जोरायल गाउपालिकाले स्वस्थ्य र शिक्षामा लगानी गरेकोछ योभन्दा पनी पहिलाका परिक्षाहरुमा बिधार्थीलाइ पासगर्नुपर्ने थियो अहिले आएर परिबर्तन भयो बिधार्थीमा बढनेबानी थिएन खतमै भैहाल्यो भनेर आत्तीनुपर्ने छैन जेभयो राम्रो भएकोछ अब सुधार गरेरजाउ बिगतलाइ बिर्षेर आगामी बर्षको परिणाम राम्रो बनाउ, शिक्षाको जग राम्रो भएन भन्नुभयो जोरायल गाउपालिकाले बालबिकास देखीनै सुधार गर्ने गरी २३ ओटा बालबिकास खोलेकाहौ अहिले २१ ओटाछन, हामीले एस.ईई परिणम मात्र हेरेकाछौ अब कक्षा १ देखीनै सुधारगरेर लैजाउ कक्षा १ देखीनै सुधारगरेर लगेमा कक्षा १०को परिणाम पनी राम्रो पाउन सकिन्छ जोरायल गाउपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकी बिशिष्ठ अतिथी जमुना कुमारी बोहराले बतायिन ।
बिधालयको सम्पूर्ण जिम्मा प्रधानाध्यपकको ठाउकोमा थुपार्नु मुर्खता हो यसबर्षको एस ईई परिणाम राम्रो भएन तर आगामी बर्षको एस ईई परिक्षाफल राम्रो बनाउ सबै जिम्मेबार हौ सबैले स्वोच सकारात्मक बनाउ सकारात्मक स्वोचबाट मात्र सबैचिज राम्रो बन्ने भएकोले सबैजनाले हातेमालो गरेर अगाडी बढौ वार्ड न. ४ का वार्ड अध्यक्ष तथा जोरायल गाउपालिकाका प्रबक्ता नन्दराज भट्टले बताए ।
जोरायल गाउपालिका वार्ड नं ६ मा शैक्षीक सुधारकालागी धेरै प्रयासहरु गरीएकाछन तर स्वोचे जस्तो हुन सकिएकोछैन सुधार नहुनमा बिभिन्न कारणहरुछन , अगामी बर्षमा सुधार हुने कुरामा ढुक्कछु वार्ड नं ६का वार्ड अध्यक्ष गणेश बोहराको प्रतित्रृmया रहेको थियो भने वार्ड न ३ का वार्ड अध्यक्ष नबिन ओझाले बिधालयको पठनपाठनको साथै भौतिक संरचना र समाजिक बाताबरण पनी सुधारगर्नुपर्ने कुरामा जोड दिएकाछन ।
कुनैपनी शिक्षकले म स्थानिय हु मैले सेवागरेको यतीबर्ष भयो भनेर पढाइमा लापरबाहि गरेको पाइएमा कसैले घमण्ड गर्छभने तयार भैराख्नुस जतिखेरपनी त्सता शिक्षकको सरुवाहुन्छ राम्रो शिक्षकलाइ सम्मान गरीन्छ गलत लाइ कार्बाही गरिन्छ , बिधालयमा पढाई भन्दापनी राजनिती गर्ने समाज धमिलो पार्ने परिणाम सुन्य बनानउने जोकोही हुनुहुन्छ भने शिक्ष ऐनमा ब्यबस्था भए अनुसार टेकेर कार्बाही गरीन्छ बर्षको एकपटक दूइपटक होईन कतिपटक अनुगमन मुल्यङ्कन गर्नुपर्ने हो त्योपनी गरौ यो बर्ष २०८० को एस. ईई परिक्षमा जोरायल गाउपालिका अन्तरगत ११ बिधालयका ३३२ जना परिक्षार्थीहरु मध्य ३५ जना उत्रीण भएकाछन जसमध्य ११% प्रतिसत छ २९७ जना अनुउत्रीण भएकाछन सुधार गर्नुपर्ने कहाँकहाँहो केके समस्याछन समस्यापनी ल्यउनुस समाधान पनी गर्देजाउ पढाईको गुणस्तर पनी सुधार गर्देजाउ जोरायल गाउपालिका शिक्षा साखा प्रमुख तेज बहादुर खत्रीले सहभागी हरुलाइ बताएकाछन ।
कार्यक्रममा जोरायल गाउपालिका अन्तरगतका ६ वार्डका वार्ड अध्यक्ष प्रअ शिक्षक अबिभाबक संघका पदाधिकारी ब्यबस्थापन समितीका पदाधीकारी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालक शिक्षा यूवा तथा खेलकुद साखा प्रास अमृत ओलीलेगर्नुभएको थियो ।


