ADVERTISEMENT
Wednesday, October 22, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

१६ हप्ते कृर्षी पाठसाला सम्पन्न

शिब ओली बुडर डोटी १÷३÷२०८१

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
20240615_143937

20240615_143937

0
SHARES
Share on FacebookShare on Twitter

कृर्षी ज्ञानकेन्द्र डोटीको आर्थीक सहयोग तथा रुबस कृर्षी पाठसाला बुडर डोटीको आयोजनामा संचालित १६ हप्ते कृर्षी पाठसाला जोराययल गाउपालिका वार्ड नं २ को रुबसकाडामा बिभिध कार्यक्रमका बिच सम्पन्न गरीएकोछ ।
रुबस कृर्षी पाठसालाकी अध्यक्ष चन्द्रीका थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १६ हप्ता सम्म कृर्षी पाठसालमा सिकेका , गरिएका ब्यबहारीक काम बारेमा छलफल तथा अन्तरत्रृmया समेत गरीएकोछ ।
किसान हरुले कृर्षी कार्यमा नलाग्नेहो भने मानब अस्तित्वोनै समाप्तहुने भएकोले अर्गाीनिक खेतीलाइ प्राथमिक्ता दिइ खेती गर्नुपर्ने, डोटीको पूर्बीचौकी गाउपालिकाको सानागाउ, जोरायल गाउपालिका अन्तरगत घण्टेश्वोर छतिवन र बडीकेदार गाउपालिका लाइ तर्कारी पकेटको रुपमा सरकारले घोषणा गरेकोले उक्त क्षेत्रमा तरकारी उत्पादनका लागी कृर्षी ज्ञानकेन्द्र डोटीले केगर्नु पर्छ त्यस्कालागी सहयोग गर्न तयार रहेको साथै रुबस पाठसाला जोरायल गाउपालिका वार्ड नं २ रुबसकाडा बन्दा काउली टमटर लगायत अन्य नगदे बालिकालागी अती उत्तम रहेकोले कृर्षी पाठसाला संचालन गरीएको कृर्षी ज्ञानकेन्द्र डोटीका कार्यलय प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथी गंगा दत्त अबस्तीले सहभागीहरुलाइ बताए
किसानले बाली लगाएपछी मैनौदिन सम्म बारीमा नजाने बालि लगाइ सकेपछी हेरफेर नगर्ने बानीले गर्दा रोग किराले बालि सखाप परीसकेकोहुन्छ अनी हतारमा तत्काल रोगनियन्त्रण गर्न तर्फ लागछौ त्यस्तो नगर्न र कम्तिमा दिनमा एकपटक बारी हेरफेर गर्न , किरालागेको भए तुरुन्त खबरगर्न सकेमा कुनखालको रोगकिरा लागेकोहो नियन्त्रण गर्न सकीने कुरा समेत अधिकृत अबस्तीले सहभागीहरुलाइ बताए ।
जोरायल गाउपालिका वार्ड न.२ मा यातायात , संचार, बिधुत स्वस्थ्य शिक्षा लगायत अन्य कुराहरु पुगेको तर खानेपनी र सिंचाइकालागी २ नं वार्डको बजेट अपुग हुने भएकोलेसम्पूर्ण सघंसष्था दात्तृ निकाय गाउपालिका प्रदेश सरकार संघ सरकारको समेत ध्यान जानुपर्ने २ नं वार्ड सदश्य तथा कार्यक्रमकी प्रमुख अतिथी मिना देबी बिकले बताइन ।
कार्यक्रममा प्रथम द्धीतिय र तृतिय हुने उपसमुह हरुलाइ नगद एक हजार सातसय पचास र पाचसय रुपीया र प्रमाण पत्र समेत उपलब्ध गराइएको थियो सहभागी ५ उपसमुहहरुले कृर्षी प्रबद्धन सम्बन्धिीका गित नृत्य परमपरागत पोषखमा प्रस्तुत गरीएका थिए ।

कार्यक्रममा छहराबचत तथा ऋण सहकारी संष्था लि का ब्यबस्थापक राम जेठारा जैबिक बिभिधता संरक्षण समुहका ब्यबस्थापक गणेश बिष्ट कृर्षी प्राबिधीक तथा सहज कर्ता खडक बहादुर मल्ल अगुवा किसान भक्त बहादुर थापा लगायत अन्य अतिथीहरुले आआफना कृर्षी सम्बन्धि धारणहरु राखेका थिए ।

Previous Post

रिडको एकदिने गोष्टी सम्पन्न ।

Next Post

एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।

वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In