सिडीएफ डोटीको आयोजनामा संचालित धामीझाक्री संगको एकदिने अन्तरत्रृmया कार्यक्रम डोटीको जोरायल गाउपालिका वाड नं२को बुडरमा सम्पन्न गरीएकोहो
लामो समयदेखी नेपालमा परम्परा जस्तै मानिदै आएको बालबिबाह, बहुबिाह र छुवाछुतलाई नेपाल सरकार तथा बिभिन्न संघसंष्थाहरुले अन्त्य गर्न प्रयास गरीरहेकैछन रपनी केही कमीत भएकोछ अन्त्यहुन भने सकिरहेको छैन ।
गाउघरमा छुवाछुत बालबिबाह,बहुबिबाब,छाउपडी,लगायत महिलामाथी गरीने बिभिन्न बिभेद घरेलुहिंसापनी दिन प्रतिदिन घटनुको साटो बृद्धी भैरहेकाले धार्मीक रुपमा मान्दै आएका परम्परागत राम्रा कुराको ग्रहण गर्ने र नराम्रा कुप्रथाहरु लाइ बिस्तारै छोड्न लगाउन र केही धार्मीक बिषय बस्तुहरु धामी झाक्री संग गएर जोडीने भएकाले जोरायल गाउपालिका अन्तरगतका टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न लागेको सिडीएफ डोटीका बाल कार्यक्रम संयोजक गिरीराज पाठकले बताएकाछन ।
डोटी जिल्लामा छाउपडीका बिषयमा थुप्रै बिभिन्न संघसष्था नेपाल सरकार लगायत बिभिन्न सामाजिक अभियान्ताहरुले पनी काम गर्दै आइरहेकाछन आगाडी अगाडी छाउ गोठ भत्काइएकाछन पछाडी पछाडी बनाउने छाउ गोठमा बस्ने हाम्रा आखा अगाडी बालबिबाह गर्ने काम निरन्तर जस्तै भैरहेकोछन, आफना सन्ततीकोजिबन धरापमा पर्ने समाज कसरी सुधार हुन्छ दुख लागेर आउछ पाठकले बताय ।
सहभागी धामी झाक्रीहरुले कार्यक्रमको उधेश्य सकारात्मक भएकोले सहमती जनाएकाछन ।https://gfm.org.np/home/wp-content/uploads/2023/12/1.jpg


