ADVERTISEMENT
Wednesday, October 22, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

“भ्रम पुर्ण समाचार दिने लाइ कार्बही होस” अध्यक्ष दर्लामी

शिब ओली बुडर १३ श्राबण २०८०

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

जोरायल गाउपालिका वार्ड न.२का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले भ्रम पुर्ण समाचार दिने लाइ राज्यले कार्बाही गर्नुपर्ने माग गरेका छन ।
जोरायल गाउपालिका वार्ड न.ं२मा रहेको छहरा झरना एक रमणीय ठाउ भएकोले झरना हेर्नकै लागी आन्तरीक तथा छिमेकी मुलुक भारतबाट प्रर्यटक हरु आउने क्रम नियमित छ । यही बैषाख २०८०को हावा हुरीले टुनी जातको रुख ढलेर बाटो अबरुद्ध भएपछी प्रर्यटक हरु बिचबाटोबाट फर्कर्नुपर्ने भएकोले छहरा सामुदायिक बन समितीले ८जेष्ट २०८०मा रुख हटाउने निर्ण गरी दाउराको रुपमा उपभोक्ता लाइ बितरण गर्ने गरी लिखीत तथा मौखीक रुपमा वार्ड अध्यक्ष बिर बहादुर दर्लामी लाइ रुख हठाइ दिन माग गरे पछी अषाढ, श्राबण महीनामा प्रर्यटक हरु बढन थालेपछी अध्यक्ष दर्लामीले मज्दुर लगेर श्राबण ११ गत्ते तिन दिन लगाएर रुख हटाय तर अध्यक्षले समुहको निर्ण अनुसारनै रुख हटाय पनी सुराकीको आधारमा न्युज नेपाल टिभी नामक समाचारमा सु.प.प्र.०१००१–५८३४ नम्बरको टेक्टरमा वार्ड अध्यक्षको टेक्टरमा वार्ड अध्यक्षलेनै काठ चोरी गरेको भन्ने समाचार आउनु गलत भएको बताउकाछन । समाचार सत्य तथ्यमा आधारी हुनु पर्छकी पर्देन ? मैले कुनै काठ तस्कर गर्न खोजेकोहो या केहो भन्न्ो बारेमा समाचार लेख्ने ब्यक्तीले पुष्टी गर्नु पर्छ होइन भने एकलौटी रुपमा मनोमानीत ढङगले लेख्न मिल्छ, मलाइ सोधनु पर्देन त्यस्ता संचारकर्मी ,संचार गृहलाइ कार्बाही हुनुपर्छ । कुनैपनी समाचार सत्य तथ्यमा आधारीत हुनु पर्ने भएकोले संचारकर्मीले कसैको भनेको भरमा समाचार लेख्दा समाजमा कस्तो सन्देश जान्छ संचार प्रतीको बिश्वास केहुन्छ आफै सोच्ने बिषयहो । समुदायले निर्णय गरेकोछ, उपभोक्तालाइ पुर्जी दिएकोछ तर बनका कर्माचारीले तिलको पहाड बनायर जनतालाइ दुख दिनेकाम पनी भएकोछ , बन कार्यालयले एक हातले सामुदायिक बनको नाम्मा हस्त्रान्तरण गर्छ अर्कोहातले अधिकार खोस्छ यो कहिले सम्म हुन्छ उपभोक्तको बारेमा कस्ले बोल्छ दर्लामीले प्रति उत्तर गरे ।
जोरायल गाउपालिकामा रहेका सामुदायिक बन इन्भेनट्रीका नाममा होस या समुहको कुनैपनी कामगर्दा कर्मचारीले दुख दिने गरेको गुनासो छहरा समुदायिक बन उपभोक्ताहरुले गरेकाछन । समुहले भनेको हुदैन कर्मचरीले जेभन्छन त्यही हमीले गर्नु पर्छ यदी त्यसैहो भने यो समुदायीक बन किन बनाउने बन कार्यलयले लगोस छहरा सामुदायिक बन समितिका अध्यक्ष सेर बहादुर जेठाराले भने ।
उपभोक्ताहरुले समुहले गरेको निर्णय लाइ कार्यान्वोयन गर्न माग गरेपनी सेक्टर बन कार्यलय बुडरका सहायक बन अधिकृत भक्तराज गिरीले काठको परिमाण सानो होस वा ठुलो माथी बाट फोन अएकोले अनुसन्धानगरी कार्बाहीकालागी अगाडी बढाउने बताएकाछन ।

Previous Post

जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”

Next Post

पाँच हजार घुस सहित बुडरका सहायक वन अधिकृत गिरी पक्राउ

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
पाँच हजार घुस सहित बुडरका सहायक वन अधिकृत गिरी पक्राउ

पाँच हजार घुस सहित बुडरका सहायक वन अधिकृत गिरी पक्राउ

ओलीको कुलदेवता पत्ता लाग्यो चित्रीपाटनुु चित्रालेखीु धमाधम ओली समुन्वय समाज गठन केन्द्र देखी स्थानिय तह सम्म ।

ओलीको कुलदेवता पत्ता लाग्यो चित्रीपाटनुु चित्रालेखीु धमाधम ओली समुन्वय समाज गठन केन्द्र देखी स्थानिय तह सम्म ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In