ADVERTISEMENT
Tuesday, October 28, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

१६ औ जिल्ला परिसद अधिबेसन बुडरमा

शिब ओली बुडर २÷०४÷२०८०

Ghanteshwar FM by Ghanteshwar FM
in स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

नेपाल राष्ट्रिय शिक्षक संघटन जिल्ला समिती डोटीको आयोजनामा संचालित शिक्षक संघठन डोटीको १६ औ जिल्ला परिसद अधिबेसन जोरायल गाउपालिका वार्ड न.ं २बुडर रामपुर नमुना माध्यमिक बिध्यालयको सभाहलमा सुदुर पश्चिम प्रदेश सरकारका सदश्य साङसद माननिय चक्र मल्लले एक कार्यक्रमका बिच उधघाटन गरेकाछन ।
नेपाल शिक्षक संघठन समिती डोटीका जिल्ला अध्यक्ष पदम राज उपाध्ययकोअध्यक्षतामा आयोजना गरीएको अधिबेसनमा डोटी जिल्लामा शिक्षक संघठनमा आबद्ध ८०जना शिक्षक हरुको सहभागीता रहेको छ ।
डोटी जिल्लामा शिक्षक संघठन बलियो हुदा हुदै पनी चुनाबमा पार्टीले हार बेहोर्नु परेको पिडा सबैले खेपेकाछौ, हरेक आन्दोलनमा शिक्षकले अग्रणी भुमिका खेल्दै आइरहेकोले डोटी जिल्ला शिक्षक संघठन पनी एक बलियो जुझारु, अनुसासित र अन्य संघठन भन्दा फरक बनाउनु पर्ने सुदुरपश्चिम प्रदेश सरकारका सदश्य सांसद माननिय चक्र मल्लले सहभागी शिक्षक संघठनमा आबद्ध सहभागी शिक्षक हरुलाई यसतो बतायकाहुन ।
‘‘ शिक्षक त्यो ब्यक्तीहो जो अर्काकोलागी बाचछ , समाजको चुनौती लाइ आफनो चुनौती ठान्दछ’’ म आग्रह गर्दछु की शिक्षक संगठनमा आबद्ध कुनैपनी साथीहरुले ब्यक्तीगत समस्या नगर्नु होला सबै भन्दा टुलो संगठनहो, संगठन निर्माण गर्ने बिषयमा संगठन लाइ माथी उठाउने बिषयमा कहि कतै कसैले बरोध गर्दैन यदी कसैले अबरोध गर्छ भने त्यस्मा सिंङगो पार्टीछ पार्टीले सहयोग गर्छ , कहिले कतै सुर्यलाइ बादललेपनी मलिन पार्दछ मलिन पर्दैमा डराउनु पर्देन ,संगठन निर्माण गर्दा सजिलै भएको र्हाइन हाम्रा अग्रज हरुले धेरै दुख कष्ट घाम पानी जनजिर हरु तोडेर फोडेर बनायको संगठन हो कसैले कराउदैमा कसैले गालि गर्दैमा हराउने र डराउने पार्टी होइन , नेकपा एमाले एउटा ब्राण्डहो , नेकपा एमाले संग बिचारछ, शिद्धान्त बिधी पद्धतीमा हिड्ने पार्टीहो कहि कतै कोही डराउनु पर्दैन, हामी कम्जोर हुन्छौ भने अर्काको कारणले कम्जोर हुदैनौ आफनै कारणले कम्जोर हुन्छौं, हराउछौ पतन हुन्छौ भने अर्काको कारणले हुदैनौ आफनै कारणले हुन्छौ, नेकपा एमाले जनता बाट स्थापीत पार्टीहो, नेकपा एमालेको दृष्टिकोणको हिसाबले बिचार शिद्धान्त अनुसासनको हिसाबले सुदुरपश्चिम प्रदेशमा अग्रणीछ ,नितीगत कानुन संगत तपाइहरु एकजुट भएर लाग्नुस पार्टीले सहयोग गर्ने ठाउमा सहयोग गर्छ अधिबेसनको उधघाटन गर्दै माननिय चक्र मल्लले यस्तो बतायकाहुन ।
शुभकामना मन्तब्यमा जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले भने संगठन बलियो बनाएर जानुस हामीले कहानीर सहयोग गर्नु पर्छ तयार छौ कोही भुलेर फरक धारमा लाग्नु भएकोछ भने फर्कीनुस ढुलमुले नहुनुस किलाउ माया उइतिर किलाउ माया मैतिर नलाउ दुइतिर गितको बोल झै नहुनुहोस , हिजोका हाम्रा अग्रजले लडाइ लडेर हामीलाइ दिएको मार्गनिर्देनको पालना गरौ हामीले केही पाएनौ भन्ने कुरा तिर नलागौ केही पाएकाछौ पछीका पिडिले केही पाउने गरी काम गरौ, कसैले पाय हुनन भने कसैले गुमाएका पनीछन पाउनु मात्र ठुलो कुरा होइन गुमाउनु पनी उपलब्धी हो भन्ने सोच्नु पर्दछ ।
पार्टी सरकारमा भएका समयमा शिक्षकका मागहरु सम्बोधन नगरेको , शिक्षकलाइ प्रयोग मात्र गर्ने गरेको ,२०३६ साल देखी हाल सम्म उपेक्षा गरेकोले शिक्षकका मागहरु पुरा गर्न पार्टीले ध्यन दिनु पर्ने शिक्षक हरुले गुनासो ब्यक्त गरेकाछन ।
कार्यक्रममा शिक्षक संगठनकी केन्द्रीय सदश्य भागरथी धामी खडका,शिक्षक संगठनका संष्थापक पुर्ब अध्यक्ष तारा दत्त भट्ट,जोरायल गाउपालिका वार्ड न.ं२का वार्ड अध्यक्ष बिर बहादुर दर्लामी,प्रदेस कमीटी सदश्य , जिल्ला सदश्यहरुले हधिबेसनको शुभकामना दिएका थिय ।
कार्यक्रममा नया आगनतुक शिक्षकहरुलाइ सदश्यता प्रदान गरीयको छ भने पुराना शिक्षक संगठनमा आबद्ध शिक्षकहरुलाइ आजिबन सदश्यता समेत प्रदान गरएिकोछ ।

Previous Post

अषाढ महिनामा गुणस्तर हिन काम कर्मचारीलाइ न्यानो घाम

Next Post

जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post
जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”

जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”

“भ्रम पुर्ण समाचार दिने लाइ कार्बही होस” अध्यक्ष दर्लामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In