गौरशंकर माध्यमिक बिधालयमा नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन ।
गौरीशंकर माध्यमिकबिध्यालय गैरा डोटीले आयोजना गरेको अबिभाबक भेला बाट नया ब्यबस्थापन समिती तथा शिक्षक अबिभाबक संघ गठन गरेको हो ।
गौरीशंकर माध्यमिक बिध्यलाय गैरा लाइ जग्गा दान गर्ने बयबृद्ध तिर्थ राज भट्टको अध्यक्ष्तामा सम्पन्न अबिभाबक भेलाले ७ सदश्य बिध्यालय ब्यबस्थापन समिती र ९ सदश्य शिक्षक अबिभाबक शंघ गठन गरेको छ ।
अबिभाबक भेला बाट नया ब्यबस्थापन समितीमा अध्यक्षमा कलक बोशरा , सदश्यमा शारदा देबी मडै ,टिकेश्वोरी बोहरा ,जय बहादुर बोहरा ,लाल बहादुर बिक ,सुन्दरी ऐर छन भने पदेन सदश्यमा वार्ड न. १ का वार्ड अध्यक्ष जगत बहादुर मल्ल र शिक्षक मध्य बाट धर्मा नन्द जोशी रहेकाछन भने शिक्षक अबिभाबक संघमा अध्यक्ष प्रेम बहादुर मल्ल ,सदश्यमा क्रमस पबित्रा पुन हेमा नेपाली कर्ण बोहरा खगेन्द्र बोहरा छपेस बम कलक बोहरा रहेकाछन ।
पछिल्लो समय बिध्यालय ब्यबस्थापन समिती गठन गर्दा पार्टीका ब्यक्तीहरुले भागबण्डा खोजने गरेकोले ब्यबस्थापन समिती गठन गर्दा समस्या हुने गरेकोले शिक्षा जस्तो पबित्र क्षेत्रमा राजनितीक गर्नु भन्दा शिक्षाको गुणस्थर कसरी राम्रो बनाउन सकिन्छ , बालबालिका लाइ शिक्षको पहुच बाट कसरी सहज बनाउन सकिन्छ ,बिध्यलयका भौतिक संरचनामा कसरी सुधार गर्न सकिन्छ भन्ने बिषय प्रतिी लाग्नुपर्ने र गौरीशंकर माध्यमिक बिध्यलयमा राष्टपती शैक्षीकसुधार अन्तरगत पचासहजार आएकोले पुरानो बिध्यलय ब्यबस्थापन समितीले भबनको ठेक्का आफै गर्न खोजेको साथै यो भन्दा पहिला पनी बिध्यलयलाइ मागी खाने भाडो बनायकोले नया आउने समिती बाट त्यो खालको हर्कत नगर्न अबिभाबक हरुको गुनासो समेत गरेका थिय ।
कार्यक्रममा जोरायल गाउपालका वार्ड न. १ का वार्ड अध्यक्ष जगत बहादुर मल्ल प्रमुख अतिथी रहनु भएको थियो भने बिशिष्ट अतिथीमा आलिताल गाउपालिका वार्ड न.ं १का वार्ड अध्यक्ष योगेन्द्र मल्ल जोरायल गाउपालीका कार्यपालिका सदश्य ईन्द्रा ओली वार्ड सदश्यहरु शिक्ष प्रेमी जग्गादाता र अबिभाबक गरी करीब २०० जनाको सहभागीता रहेको थियो


