डडेलधुरा:
नेपाली काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। ३१२८४ मत गणना हुँदा सम्म देउवाले १५५१४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्।
सागर ढकालको मत ८१७१ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ४४७४ मत सहित तेस्रो स्थानमा छन्।


